‘सुस्तरी’ लिएर आए करण परियार



काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय गरेका छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ । सिडी विजय अधिकारीको संगीत रचना रहेको गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडियोलाई बुद्ध थापाले छायाँकन र विकास धमलाले सम्पादन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

  काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छन्

यस्ताे छ ‘फिरफिरे फिरिरी’ को टाइटल गीत

काठमाडौँ । फिल्म ‘फिरफिरे फिरिरी’ को टाइटल गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको

‘सिमली छायाँमा बसी…’

गण्डकी ।          ‘चाहिँदैन मलाई सुनको दरबार चाहिँदैन मलाई हिरामोती