कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’



काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार जिएम दिपु देपेन्द्रको रचना, राजकुमार बगरको संगीत र कमल सौगात को एरेन्ज रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा अनुपजङ्ग थापा, नायिका सोनी विसी र बाल कलाकार आराध्य आएल डिसी को अभिनय छ । म्यूजिकि भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको