मेनुका पौडेलले ल्याइन् ‘छुनै हुन्न जस्तो’



काठमाडौं । गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको ‘छुनै हुन्न जस्तो’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रदीप चापागाईंको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासलाई देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको