मेनुका पौडेल र सिडी विजय अधिकारीको ‘बर्बादी’



काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । पौडेलको ‘बर्बादी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायनमा मेनुकालाई सिडी विजय अधिकारीले साथ दिएका छन् ।

क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् भने संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका हुन् । प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ।

गीतको भिडिओलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् । उत्तम हुमागाईंले छायांकन गरेको म्युजिक भिडिओलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको