‘सुस्त सुस्त’ मा दयाहाङ र आँचलको जोडी



काठमाडौं । फिल्म ‘डिग्री माइला’ को गीत सार्वजनिक गरिएको छ । शुक्रबार फिल्ममा समावेश ‘सुस्त सुस्त’ बोलको गीत सार्वजनिक गरिएको हो । एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडिओमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ । दिल्लु चाम्लागाईंको शब्द रहेको गीतमा एसडी योगीले संगीत भरेका छन्। गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार