यस्तो छ ‘अगस्त्य च्याप्टर–१’ को टिजर



काठमाडौं । चलचित्र ‘अगस्त्य च्याप्टर–१’ को टिजर सार्वजनिक भएको छ । यो चलचित्र आगामी फागुन १८ गते रिलिज हुँदैछ । टिजरमा सौगात मल्ललाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको देखाइएको छ ।

सौरभ चौधरी निर्देशित चलचित्रमा सौगात र नाजिरसँगै निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल,सिम्रन खड्कालगायत कलाकार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार