विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने



काठमाडौँ । अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने भएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत अभिनेता भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन् । उनले फिल्म एक्सन थ्रिलर जनरामा बन्ने जानकारी दिएका छन्।

‘१२ गाउँ एन एक्सन थ्रिलर’ अभिनेता भट्टले लेखेका छन्। विराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतिमा बन्ने फिल्मबारे थप जानकारी सार्वजनिक गरिएको छैन । यसअघि अभिनेता भट्टले फिल्म ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार