टोरन्टो फिल्म फेस्टिभलमा छानियो नेपाली ‘माउन्टेन क्विन’को कथा



काठमाडौं । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।

महोत्सवद्वारा सार्वजनिक गरिएको सूचीमा वृत्तचित्रतर्फ छनोट भएको ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ मा सगरमाथा आरोहण गर्नेको कथासँगै जीवनी देखाइएको निर्देशक लुसी वाकरले बताए । टोरन्टोको ४८औँ संस्करण आउँदो भदौ २१ देखि ३१ गतेसम्म क्यानडामा आयोजना गरिने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परालको आगो’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने भएको

‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।