महेश श्रेष्ठको शब्द रचना रहेको ‘कति पीडा यस्ता हुन्छन्'(भिडियोसहित)



काठमाडौं । चर्चित गायक राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन्, मुटुभरी सजाऊ जस्तो’ बोलको म्यूजिक सार्वजनिक भएको छ । भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्।

सुप्रिम राज विश्वकर्माको संगीत र महेश श्रेष्ठको शब्द रचना बनेको म्यूजिक भिडियोको मास्की मगरले निर्देशन गरेका हुन् । भिडियो ‘सुप्रिम क्रियसन’ नामक यू–ट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ