‘पहराकी फूल’मा दयाहाङको अभिनय



काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ। रूपकुमार राईको स्वर रहेको गीत उनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

र्यटनमन्त्री सुदन किराँतीको शब्द रहेको गीतमा शान्तिराम राईले संगीत भरेका छन्। गीतमा आगा लामाको संगीत संयोजन छ ।

गीतको भिडियोमा दयाहाङसहित वेदना राई, मनिका जैका बान्तवा, जेनिसा राईलगायतको अभिनय देख्न सकिन्छ । अनिल लामाले सम्पादन गरेको गीतको भिडियो किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्