अभिनय यादव र अन्जु पन्तको ‘मायाको सुरुवात’



काठमाडौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रविमान सिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतको सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ