‘कालो केशमा रेलिमई’



काठमाडौं । चर्चित गीत ‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा आएको छ। केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलमार्फत महिला गायकको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक भएको हो ।

दिनेश ढकालको शब्द र संगीत रहेको फिमेल भर्सनमा गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। यसअघि सुनिताले हिट गीत ‘आँखामा आउने सपनी’ बोलको गीत गाइसकेकी छिन् ।

गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले फिचर्ड छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा