बबिता बानियाँको ’चोट’(भिडियोसहित)



काठमाडौं । दोहोरी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवनमा आधारित गीत सार्वजनिक भएको छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतीमा निरोज भट्टको नयाँ गीत ‘चोट’ सार्वनजिक भएको हो । गीतमा गायिका बबिता बानियाँ ’जेरी’को शब्द सिर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ । गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ ।

गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । शुक्रबार मात्रै ’जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार