किरण नेपालीको ’माया थिएन भने’



काठमाडौं । असोज २१ गतेबाट प्रदर्शनमा आएको फिल्म’२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ’माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ ।

एक्का एक्सप्रेसले निर्माण गरेको म्युजिक भिडियोमा उषा मलाह सिम्रनको स्वर रहेको छ । राज कुमार निर्देशित भिडियोमा डिम्पल खरेल र सतिश एस खत्रीको पनि अभिनय रहेको छ ।

निर्देशक राज कुमारको नै शब्द तथा संगीत रहेको गीतमा उनकै सम्पादन समेत छ । सार्वजनिक म्युजिक भिडियोको छायाँकन खेम थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार