अमित र ममताको ‘आँखामा छौ तिमी’



काठमाडौं । रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् ।

रवि कोइरालाले खिचेको गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियोलाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’

‘म त यसै नक्कली’ मा प्रिंयका र दीयाको रोमान्स

काठमाडौं । समर निरौलाको डेब्यु फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म