बाबुल गिरीको ‘मेहरम जयभोले’



काठमाडौं । शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन बाबुल गिरी युटुब च्यानल बाट रिलिज गरिएको छ ।

बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइरालाको छायाँकन, सुमन शंकरको श्रृंगार कल्पेस बिकको रेकर्डिङ र सम्पादनमा शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको छ । उक्त भजनमा लाइभ बाजा बाबुलले मुखले नै बजाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार