विवेक रकको तीज गीत ‘नाचौं संगी’



काठमाडौँ । गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौं संगी’ को भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् ।

पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर विष्ट, समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन् । नविन निरौलाले सम्पादन गरेको भिडियो उत्कृष्ट बनेको छ। यसपालिको तीजमा हिन्दू नारीहरुले यो गीतमा राम्रै मनोरञ्जन गर्ने निर्माण पक्षको आशा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा