सज्जाले ल्याइन् ‘आँखैमा लाउने गाजलु’



काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु’सार्वजनिक भएको छ । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ ।

रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

काठमाडौं। चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ। निर्माणपक्षले मंगलबार जिुतको

‘किन छिन् छिन्’ लिएर आए विनय

काठमाडौं । गायक विनय कार्की क्षेत्रीले नयाँ गीत ‘किन छिन् छिन’ बोलको गीत

‘पूर्णबहादुरको सारङ्गी’ र ‘सङ्ग्रामपुर’ उपन्यासको कथा एउटै हो ?

काठमाडौं । नेपाली चलचित्र बजारमा इतिहास गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको