डेविड शंकरको ‘तिम्रो मायामा’



काठमाडौं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको तिम्रो मायामा को गीतको भिडियो हाइलाइट नेपालको अफिसियल युट्युबमार्फत रिलिज गरिएको छ ।

श्रेया दुलाल धर्मेन्द्र शाही ठकुरी, प्रीतिका शर्मा, दिवाकरजङ थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ । शंकर अधिकारी घायलको गीत/संगीत र निर्देशनमा रहेको भिडियोलाई डिके हमालको नृत्य, राहुल कोइरालाको छायाँकन,अन्जली थापाको सम्पादन रहेको छ ।

दुई जोडीको माया प्रेमलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । मायामा हास खेल अनि ठ्ट्टा भए जीवन अझै रमाइलो हुन्छ भनी भिडियोमा देखाउन खोजिएको निर्देशक घायलले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार