एलिसाको ’पश्मिनाको शल’



काठमाडौं महेश काफ्लेको नयाँ गीत ’पश्मिनाको शल’ सार्वजनिक भएको छ । गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ । संगीतमा महेशलाई भोजराज काफ्लेले साथ दिएका छन् ।

असीम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा गायक काफ्लेसँग एलिसा राई फिचर्ड छिन् । एरेन्ज सन्जल बिटु भण्डारीको रहेको छ भने सुवोल थापाले कोरियोग्राफी गरेका छन् । भिडियो हरि हुमागाईँले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार