मेलिना राई र आरसी रिमालको ‘ठूल्दाइको फूलमाला’(भिडियोसहित)



गायिका मेलिना राई र आरसी रिमालको आवाजमा गीत ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द रचना र संगीत रहेको गीतमा शाहस शाक्यको संगीत संयोजन समावेश छ ।

निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको दृष्य कैद ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् । सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भन्डारी, रिता कट्टेल र किन्जल रसाइली भिडियोमा फिचर्ड छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार