नाइ नाइ नभने मायाले ‘गर्छु नमस्कार’(भिडियोसहित)



मैया खड्का र तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजनिक भएको छ । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरिएको हो । चर्चित एरेन्जर सुदीप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन् ।

नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् । गीतमा हरिश निरौला, उषा उप्रेती, कमल मनि नेपाल, युग्ज्योती कृयाशील, विना राउत, प्रकाश बस्नेतलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै