सोना अमात्य र सुगम पोखरेलको ‘मेरो माया करोडमा’(भिडियोसहित)



गायिका सोना अमात्य र सुगम पोखरेलको स्वरमा ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको यो प्रेम गीतको भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन ।

भिडियोमा गायिकासँगै सागर लम्साल क्षेत्री ’बले’ र गोविन्द सिंह विष्टले अभिनय गरेका छन्। बुद्ध थापाको छायांकन, सुभम भुजेलले नृत्य निर्देशन रहेको यस गीतको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार