किरण र समीक्षाको ‘माया गरौँला–२'(भिडियोसहित)



‘माया गरौँला–२ ब्रेकअप गीत रिलिज भएको छ । तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको गीतमा किरण भुजेल र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

सरोज ओलीको निर्देशन निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल ‘बले’ र आँचल शर्माले फिचर गरेका छन्। । विक्रम स्वाँरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले छायांकन गरेको हो। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार