गायिका बीयोन्सेलाई २८ औँ पटक ग्र्यामी अवार्ड



गायिका बीयोन्सेले ग्र्यामी अवार्ड्समा नयाँ कीर्तिमान राखेकी छन् । यो वर्षसहित उनले अहिलेसम्म २८ पटक उक्त पुरस्कार पाएकी छन् । यसअघि एलिसन क्रौस सर्वाधिक ग्र्यामी अवार्ड्स पाउने कलाकार थिइन् ।

यस वर्षको पुरस्कार स्वीकार गर्दै बीयोन्सेले भनिन्, ‘म एकदमै सम्मानित भएकी छु, म एकदमै उत्साहित छु।’ आइतवार आयोजित समारोहमा टेलर स्विफ्टले पनि कीर्तिमान राखेकी छन्। तीन पटक वर्षको उत्कृष्ट एल्बम जित्ने उनी पहिलो गायिका भएकी छन् । यसअघि उनले सन् २०१० र २०१६ मा पनि उक्त विधामा पुरस्कार पाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । 

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम

‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी सोनु निगम काठमाडौंमा

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार

‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक