गायिका बीयोन्सेलाई २८ औँ पटक ग्र्यामी अवार्ड



गायिका बीयोन्सेले ग्र्यामी अवार्ड्समा नयाँ कीर्तिमान राखेकी छन् । यो वर्षसहित उनले अहिलेसम्म २८ पटक उक्त पुरस्कार पाएकी छन् । यसअघि एलिसन क्रौस सर्वाधिक ग्र्यामी अवार्ड्स पाउने कलाकार थिइन् ।

यस वर्षको पुरस्कार स्वीकार गर्दै बीयोन्सेले भनिन्, ‘म एकदमै सम्मानित भएकी छु, म एकदमै उत्साहित छु।’ आइतवार आयोजित समारोहमा टेलर स्विफ्टले पनि कीर्तिमान राखेकी छन्। तीन पटक वर्षको उत्कृष्ट एल्बम जित्ने उनी पहिलो गायिका भएकी छन् । यसअघि उनले सन् २०१० र २०१६ मा पनि उक्त विधामा पुरस्कार पाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।