‘घरिघरि’ लिएर आए कृष्ण र रचना (भिडियोसहित)



कृष्ण काफ्ले र रचना रिमालको स्वरमा  ‘घरिघरि’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको छ । प्रमिला वस्नेतको शब्द रहेको  गीतमा सरोज प्यकुरेलको संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

प्रवासमा बसेर पनि गीत संगीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुन् । उनले यसअघि पनि धेरै गीत लेखिसकेकी छन् ।

कुसन थापाको मिक्सीङ मास्टरिङ भएको यो गीतको भिडियो पनि तयार भएर रिलिज  भैसकेको छ । कृष्ण काफ्ले र  समीक्षा पोखरेलको अभिनय रहेको यो गीतलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्  भने गीतमा  छायाँकन आभाष वर्जाचार्यको रहेको छ । दुई प्रेमीको लभस्टोरीलाई समेटिएको यो गीतमा समीक्षा  पोखरेल र कृष्ण काफ्ले दुबैको जोडदार अभिनय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार