दुर्गा बिरहीको ‘झयालै खोलिदेऊ’ (भिडियोसहित)



काठमाडौं । गायक दुर्गा सेन्चुरी र गायीका सुमित्रा बुढाको नयाँ गीत ‘झयालै खोलिदेऊ’ सार्वजनिक भएको छ । गीतमा संगीत पनि सेन्चुरी कै रहेको छ भने शब्द दुर्गा शिरहीको रहेको छ ।

गीतको भिडियोमा दुर्गा बिरहीको निर्देशन रहेको छ भने महेश महराको छायांकन तथा मनोज कार्कीले सम्पादन गरेका हुन् । आत्म बिश्वास फिल्मको यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा दुर्गा बिरही,अर्जुन बि.क, बनिशा अधिकारी, समिक्षा बि.सि,हेमराज अधिकारी, रिया माझि र रोजिना महर्जनको अभिनय हेर्न सकिन्छ । कुमार रानाले रेकर्डिङ गरेको गीतलाई विश्वास नेपालले एरेञ्ज गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार