‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक(भिडियोसहित)



गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा गायक कार्की र गायिका तामाङको युगल आवाज रहेको छ भने प्रकाश पराजुली, सूुर्य खड्का, पृतम पोखरेल, रुपी सिंजालीर प्रेमा रानाले पनि आवाजमा साथ थिएका छन् ।

गायिका तामाङको शब्द र गायक कार्कीको संगीतमा उक्त गीत कार्कीकै युट्यूब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । त्यस्तै, गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् ।

साथै, मोडल लोमश शर्मा, उर्मिला गुरुङ तथा बाल कलाकार सचिन परियार र अग्रता कार्कीको उक्त भिडियोमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । 

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम

‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी सोनु निगम काठमाडौंमा

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार

‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक