डा. अच्यूत अधिकारीको ‘तिम्रो जति'(भिडियोसहित)



गायिका अस्मिता पाण्डेको स्वरमा ‘तिम्रो जति’ गीत सार्वजनिक भएको छ । डा. अच्यूत अधिकारीको शब्द रहेको गीतलाई गौरव पौडेलले कम्पोज गरेका छन् भने एरेन्जर कमल सौराग हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत अधिकारी गीत लेखनमा पनि रुची राख्ने गर्छन् ।

गीतमा सुवर्ण शम्सेर, प्रतिक श्रेष्ठ, रुषा र दीपाले अभिनय गरेका छन् । निरज तिमल्सिनाको निर्देशन गरेको गीतलाई स्टार एडभर्स विराटनगरले निर्माण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।