‘तिम्रो आकर्षणले’ बोलको गीत सार्वजनिक(भिडियोसहित)



काठमाडौं । तिम्रो आकर्षणले बोलको गीत सार्वजनिक भएको छ ।चर्चित गायिका मेलिना राई र नारायण थापाको स्वरमा तयार भएको तिम्रो आकर्षणले बोलको गीत बेस्ट म्यूज़िक नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । नेपाली गीत सङ्गीत क्षेत्रमा सकृय रहदै आएका सर्जक गीतकार धुब प्रसाद अंम्गाई लगाएत गायक अर्जुन पैडेल,गायक नारायण थापा एबम गायक लक्ष्मी निरमल कोईरालाको संयुक्त प्रयासमा बेस्ट म्यूज़िक नेपाल यूट्यूब च्यानल स्थापना भएको हो ।

आगामी दिनहरुमा आफ्ना स्तरीय सृजना लगाएत अरुका उत्कृष्ट शृजनाहरुलाई विशेष स्थान दिदै नेपाली संगितिक क्षेत्रमा देखीएका बिध्यमान बिकृती र विसंगति अन्त्य गर्ने हेतुले बाध्य भएर लाग्नु परेको धारण गीतकार धुब अंम्गाईले बताएका छ्न । हामी लगानीकर्ता र सर्जकको समस्यालाई विशेष र फरक दृस्टीले हेर्ने छौं ।

अहिले तिम्रो आकर्षणले बोलको गीत मार्फत काम शुरु गरेको यो टिमले आगामी २०७८ साल देखी आफ्नो ब्यबसायीक काम शुरु गर्ने तयारी रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार