तामाङ कथानक चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’सार्वजनिक(भिडियो सहित)



काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’ सार्वजनिक भएको छ।

उक्त गीतमा गीतकार साङ्गे ब्लोन तामाङको शब्द,चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छ भने चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँको एरेञ्ज गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् ।

कोरियोग्राफी अजय स्याङतान र खेम मोक्तानले गरेको भिडियोको छायांकन प्रकाश तामाङ वाइवाले गरेका छन् । उक्त म्युजिक भिडियोमा प्रभा घिसिङ, नायक ऋतुराज पाख्रिन, हास्य कलाकार कुईसाङ रुम्बाले मुख्य अभिनय देख्न सकिन्छ ।

प्रबल थिङ र आईसिङ घलानको निर्माणमा बनेका चलचित्रलाई नविन पुरी, शंकर पुडासैंनी र शेखर थापाको सह–निर्माण रहेको छ भने रितुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, सिंग ब। तामाङ , प्रबल थिङ, प्रभा घिसिङ, सपना वाइबा र कोपिला घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

आईतबार काठमाडौको बौद्ध पिपलबोटस्थित त्रिवेणी फास्टफुडमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले