’भुलेछु म’ लिएर आए कृष्णभक्त राई
नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको ‘भुलेछु म’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्णभक्त राईको संगीत तथा एरेन्ज गीतमा रहेको छ । सुशील डाँगीको छायाँकन, निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।