बलेको ‘आएन चाइनाको रेल'(भिडियोसहित)



सागर लम्साल ‘बले’ को ट्विन्स गर्ल प्रिज्मा प्रिन्सीसँग नयाँ म्युजिक भिडियो रिलिज भएको छ। बलेको आफ्नै युट्युब च्यानल बले इन्टरटेनमेन्टबाट ‘आएन चाइनाको रेल’ गीत रिलिज भएको हो । हरि गिरी ‘बिमर्शी’ र बबिना किरातीको स्वरमा रहेको गीतमा शब्द संगीत गायक स्वयम् बिमर्शीकै रहेको छ।

गीतमा कृष्ण भान्जाको एरेन्ज रहेको छ भने सुकुराम रसाइलीको मिक्सिङ तथा मास्टरिङ्ग रहेको छ । सुवोल थापाको कोरियोग्राफी रहेको म्युजिक भिडियो गम्भीर बिष्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको सिनेमाटोग्राफी रहेको छ । भिडियो नविन निरौलाले सम्पादन गरेका छन् । म्युजिक भिडियो बलेको आफ्नै लगानीमा निर्माण भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।