खेम सेञ्चुरीको ‘उखु गुलियो’(भिडियोसहित)



खेम सेञ्चुरीले नयाँ गीत ‘उखु गुलियो’ सार्वजनिक गरेका छन् । गीतमा चन्द्र शर्मा र जानुका तामाङले स्वर दिएका छन् । लय सेञ्चुरीको हो भने शब्द नेत्र अर्यालको रहेको छ । गीतमा सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिष्मा ढकाल, गीता ढुङ्गना र लोसिना लामिछानेले अभियन गरेका छन् । गीतलाई सेञ्चुरी युट्युब च्यानलबाट बजारमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।