रचना रिमालको ‘भागुम मायालु’ (भिडियोसहित)



युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत भागुम मायालु ल्याएका छन् । गीत ‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिकाबीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।

समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा बसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । बसन्त विश्वकर्माकै शब्द अनि संगीत रहेको गीतको एरेन्ज कृष्ण विक भान्जाले गरेका हुन् ।

भागुम मायालुको दृश्यमा सुनिसा बजगाई र दीप सागरले अभिनय गरेका छन् । बसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन् । गीत वसन्त विश्वकर्माको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा