बादल थापाको “खुशी हुनु”(भिडियोसहित)



चर्चित गायक बादल थापाको स्वर रहेको “खुशी हुनु” बोलको आधुनिक गीत सार्वजनिक भएको छ । दुर्गा जिटिएमको शब्द रहेको गीतको छायाँकन राम केसीले गरेका छन् ।

सुविन सेन्चुरी र बादल थापाले निर्देशन गरेको उक्त गीतमा सारिका केसी, सुविन सेन्चुरी र अस्विन क्षेत्रीको अभिनय देख्न सकिन्छ । हिम सागर बमले सम्पादन गरेको उक्त गीत आत्म विश्वास फिल्मस्को यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।