इन्दिरा जोशीको ‘बेग हानी गाको’(भिडियोसहित)



चर्चित गायिका इन्दिरा जोशीले नयाँ गीत ‘बेग हानी गाको’ ल्याएकी छिन् । श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा उनले नै अभिनय गरेकी छिन् ।

यसमा इन्दिरासँगै कविता आले, बिनोद भट्टराई र मिश्री थापाको अभिनय रहेको छ । म्युजिक भिडियो शिवराम श्रेष्ठले छायाँकन गरेका हुन् । एलिन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।