प्रमिला राईको ‘ओ साइँला’(भिडियोसहित)



गायिका प्रमिला राईको आवाजमा ‘ओ साइँला’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मज्जाको राईको शब्द र मबिन्द्र राईको कम्पोज छ ।

गाउँघरमा मनोरञ्जनको पाटो रोदीघरको संस्कृतिलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । मबिन्द्रकै निर्देशन रहेको गीतको भिडियोमा ओम गुरुङ र मेरिना राई फिर्चड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै