उत्सव चौलागाईंको ‘हासेकै छैन’(भिडियो सहित)



गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । टुवेल नोट्स युट्यूब च्यानबाट भिडियो सार्वजनिक गरिएको हो । प्रवीण भेटवालले आवाजमा रहेको गीतमा विकास पाण्डेले संगीत भरेका छन् ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको म्युजिक भिडियो बुद्ध थापाले खिचेका हुन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका छन् । लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने र बाल कलाकार आल्मा खतिवडाले अभिनय रहेको उक्त भिडियोमा प्रमोद श्रेष्ठले ड्रोन उडाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।