जमुनाको ‘जुन ताराले’(भिडियोसहित)



गायक अर्जुन पन्त र गायिका जमुना पौडेलको नयाँ गीत ’जुन ताराले’ सार्वजनिक भएको छ । न्यू अन्जना डिजिटलमार्फत गीत सार्वजनिक भएको हो । मौलिक लोक लयका साथै प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ ।

अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । गीतमा आफनी मायालुलाई फकाउनको लागि गायक पन्त निकै खपिस देखिएका छन् । दीपक गिरीको छायाँकन, निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । भिडियोमा जयराज घिमिरे र सुशीला बास्तोला साथै साथीहरुको अभिनय तथा नृत्य रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।