सुदन राईको ‘तिमी विना..'(भिडियोसहित)



जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका युवा गायक सुदन राईले नयाँ गीत ‘तिमी विना..’ल्याएका छन् । गीतमा सुदनलाई गायिका रोकेमी राईले साथ दिएकी छिन् । तिमी बिना बोलको गीतको म्यूजिक भिडियोलाई मेरोअनलाईन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लिखु सहयात्रीद्वारा लेखिएको गीतलाई संगीत र एरेन्ज देबेस राईले गरेका छन् ।

त्यस्तै गीतको म्यूजिक भिडियोलाई ओमप्रकाश गुरुङले निर्देशन र छायाङ्कन गरेका छन् । प्रवीन हिराचनले सम्पादन गरेको भिडियोकी मेकअप आर्टिस्ट भने सयिका राई हुन् । सरोज लीको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोमा ‘मक्की’ नाम गरेका एक जापानी कलाकारसहित सपना तामाङ, सयीका राई, जेसी माम्बा, एलेक्स कँडेललगायतले अभिनय गरेका छन् । म्यूजिक भिडियो भने जापानमा नै छायाकन गरिएका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।