नेपाल जेसीजद्वारा गायिका अनिता चलाउने सम्मानित



काठमाडौं । नेपाल जेसीजले चर्चित गायिक अनिता चलाउनेलाई सम्मान गरेको छ । कला संगीत तथा संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनमा गायिका चलाउनेलाई टोयन (TOYN ) अवार्डबाट सम्मान गरिएको हो ।

उनलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सम्मान गरेका छन् । नेपाल वर्ष २०२० को उत्कृष्ट युवा छनोट समितिद्वारा नगद तथा स्वर्णपदकसहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेकोमा उनले नेपाल जेसीजलाई धन्यवाद दिएकी छन् । दर्जनौं गीतमा स्वर दिएकी चलाउनेको पछिल्लो गीत ‘फुटेको चुरा’ दर्शक र श्रोतामाझ लोकप्रिय बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।