नेपाल जेसीजद्वारा गायिका अनिता चलाउने सम्मानित



काठमाडौं । नेपाल जेसीजले चर्चित गायिक अनिता चलाउनेलाई सम्मान गरेको छ । कला संगीत तथा संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनमा गायिका चलाउनेलाई टोयन (TOYN ) अवार्डबाट सम्मान गरिएको हो ।

उनलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सम्मान गरेका छन् । नेपाल वर्ष २०२० को उत्कृष्ट युवा छनोट समितिद्वारा नगद तथा स्वर्णपदकसहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेकोमा उनले नेपाल जेसीजलाई धन्यवाद दिएकी छन् । दर्जनौं गीतमा स्वर दिएकी चलाउनेको पछिल्लो गीत ‘फुटेको चुरा’ दर्शक र श्रोतामाझ लोकप्रिय बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै