विन्दु परियार र राज सागरको ‘माया हे माया'(भिडियोसहित)



काठमाडौं । प्रवासमा रहेका गीत संगीतका सर्जक तथा गीतकार ध्रुवप्रसाद आम्गाइको शब्द रहेको ‘माया हे माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा बिन्दु परियार र राज सागरको स्वरमा अनि राज सागरकै संगीत रहेको छ । आहा टिभीको यूटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । जीबी चिरन र सुशीला थापाको अभिनय रहेको म्यूजिक भिडियोको अमृत चापागाँईले सम्पादन गरेका हुन् ।
छोटो समयमा नै निकै चर्चा बटुल्न सफल म्यूजिक भिडियोको प्रोडक्सनमा जनता डिजिटल्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै