गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’



गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ भने सुवास भुसालले संगीत भरेका छन् । ‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ ।

पछिल्लो समयका व्यस्त मोडल सुधीर श्रेष्ठ, श्रृष्टि खड्का गायक स्वयंम अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् । उत्सव दाहालले छायाँकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा