‘परदेशी देउसी भैलो’(भिडियोसहित)



जापानलाई कर्मथलो बनाएका कलाकारहरु परदेशी भूमिमा पहिलो पटक देउसी भैलो गीत ‘परदेशी देउसी भैलो’ लिएर आएका छन् । एआर क्रियसनको प्रस्तुतीमा आधा दर्जन भन्दा बढी गायक गायिकाहरुको संयुक्त आवाजमा ‘परदेशी देउसी भैलो’ नामक तिहार विशेष गीत सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन सुवेदीको शब्द, सूर्य खड्को लय तथा स्वरसँगै अन्य कलाकारहरु– अमित सापकोटा, सोना केसी, खेमराज पौडेल,समुन्द्रराज पौडेल,शिवा केसी, र चेतन घर्तीको आवज सुन्न सकिन्छ । गीतको भिडियो निर्देशन अमित सापकोटाले गरेका छन् भने गोविन्द विष्टले छायाँकन तथा सम्पादन गरेका हुन् । परदेशबाट सार्वजनिक भएको देउसी भैलोको सम्पूर्ण काम जापानमा नै सम्पादन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा