‘हे नवदुर्गा’ भजन सार्बजनिक



‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो सार्वजनिक गरिएको हो । यस भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् ।

भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ जना कन्यालाई फिचरिङ गरिएको छ । भजनमा संगित राजु अधिकारीको रहेको छ भने एरेन्ज भुपु पाण्डेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो