जापानबाट माधव सिग्देलको ‘नेपालतिरै जाम’



विगत लामो समयदेखि जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् ।

चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगीत भने माधव सिग्देल आफैले गरेका छन् । युवाहरु विदेशिएर भोग्नु परेको यथार्थ घटनालाई गीतमा प्रस्तुत गरिएको छ ।

अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधव सिग्देलको रहेको छ । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दीपक देवकोटा ,नेपाल छायाँकन दुर्गा पौडेल ,सम्पादन विष्णु शर्माले गरेका छन् साही भिजन प्रालिद्वारा निर्माण गरिएको भिडियोलाई सर्जक तथा गायक माधव सिग्देलले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।