‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’(भिडियोसहित)



जुगल गाउँपालिकाका उपप्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको मार्मिक सांगीतिक कोशेली ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा योगेश लामाको शब्द, संगीत र संगीत संयोजनमा रहेको छ । संगम स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मित्र लामाको ध्वनि सम्पादन रहेको छ ।

योगेश लामाको अफिसियल युट्यूब च्यानलबाट सार्वजानिक गरेको गीतको भिडियो जिग्मे मिडियाले निर्माण गरेको हो ।
मेलम्चि पहिरो, जुरे पहिलो र लिदिको घटनालाई समावेस गरिएको गीतमा शब्द संगीत र स्वर तिनवटै विधा अब्बल देख्न सकिन्छ ।

दुखिएको त्यो निर्दोष मनहरु र बिचलित ती सपनाहरुलाई गीत संगितको माध्यमबाट मलम लगाउने उदेश्यले सम्पुर्ण लिदिबासी र सिन्धुबासि आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको मर्मलाई सकेसम्म त्यो पिँडाबाट केही राहत दिलाउन उक्त गीत सिर्जना गरिएको उपप्रमुख तामाङले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै