पूर्णिमा लामाको स्वरमा ‘पियारा’ बोल गीत सार्वजनिक (भिडियो सहित)



चर्चित गायिका पूर्णिमा लामाको स्वरमा ‘पियारा’ बोल गीत सार्वजनिक भएको छ । कृष्णप्रसाद खतिवडा (प्रह्लाद) को शब्द संगीतमा सार्वजनिक गरेको हो ।

यस गीतमा शान्ति सेनामा विदेश गएका आफ्ना पतिको माया प्रेम गरेका सम्झनामा एउटी महिलाले भोगीरहेको जीवनलाई गीतमा देखाइएको छ । यो गीतमा श्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेकोे छ । अधिनायक शेरचनको छायांकन र सम्पादन रहेको छ । गीतको भिडियोको श्यारोन रेग्मीले नै निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा