खुशीला श्रेष्ठको ’राष्ट्र सेवक’(भिडियोसहित)



कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच राष्ट्रसेवकहरुप्रति समर्पित म्युजिक भिडियो सार्वजनिक भएको छ । रचनाकार खुशीला श्रेष्ठ (गुरु) द्वारा रचित राष्ट्रिय भावले ओतप्रोत ’राष्ट्र सेवक’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । राष्ट्रप्रति समर्पित उक्त गीतमा चर्चित गायिका गीता देवीको स्वर रहेको छ भने बुद्धि श्रेष्ठले संगीत दिएका छन् ।

गुरु गोरखनाथ एकै परिवार च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गीता देवी, पुण्यलाल श्रेष्ठ, बुद्धि श्रेष्ठ र खुशीला श्रेष्ठको अभिनय रहेको छ । यसैगरी भिडियोमा बाल कलाकार अर्बिन श्रेष्ठको पनि उत्कृष्ट अभिनय देख्न सकिन्छ । दिनेश मुस्कानको निर्देशन रहेको उक्त गीतमा छायांकन र सम्पादन पनि मुस्कानकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा